मोरङमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

 


मोरङको सुनवर्षीमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

प्याराडाइज बोर्डिङ स्कुलको बसको ठक्करबाट आइतबार साँझ सुनवर्षी नगरपालिका–१ कमलपोखरीकी ९ वर्षीया सन्जु परियारको मृत्यु भएको हो ।

Post a Comment

Previous Post Next Post