स्टार्टअप उद्यम कर्जाका लागि निवेदन दिएर प्रारम्भिक सूचीमा परे पनि प्रस्तुतीकरण दिन छुटेका उद्यमीले पुनः अवसर पाउने भएका छन् ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज आइतबार सूचना प्रकाशित गरी तोकिएको समयमा प्रस्तुतीकरणमा छुटेकालाई १३, १४ र १५ चैतमा समय छुट्याइएको जानकारी गराएको छ ।
Post a Comment